Section 19
लेखा र लेखापरीक्षण
(१) अस्पतालको आय व्ययको लेखा तोकिएबमोजिम राखिनेछ ।
(२) अस्पतालको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।
वी.पी कोईराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३